www.janakpurtoday.com.np

आंपको मौसम शुरु
जनकपुरमा आंपको बिक्री शुरु भएको छ । यहाको स्थानिय बजारमा समयभन्दा पहिला नै आंप आउन थाल्छन् ।

आइतबार मिथिलानीहरुको पर्व ब्रतसावित्रीको अवसरमा बिक्री गर्न राखिएको आंप ।

आइपिएलमा सेमीफाइनलको समिकरण आज पुरा हुने
काठमाडौ ७ जेठ/इन्डियन प्रिमियर लिगमा आज प्ले अफमा प्रवेश गर्ने दुई टिमको टुङ्गो लाग्ने भएको छ । दुई टिम भने प्ले अफमा प्रवेश गरिसकेका छन् । प्रतियोगीता अन्र्तगत आज अपरान्ह सवा ४ वजे हुने पहिलो खेलमा डेकन चाजर्सलाई पराजीत गरे रोयल च्यालेन्जर्स वैग्लौर अन्तिम चारमा प्रवेश गर्ने छ । यदि वैग्लौर डेकनसंग हारेको खण्डमा चेन्नेई सुपर किग्स रन रेटका आधारमा प्ले अफमा प्रवेश गर्ने छ । चेन्नेई र वैग्लौरको १७ / १७ अंक रहेको छ । चेन्नेईले लिग चरणका सवै खेल खेलिसकेको छ । यस्तै आजै राती हुने राजस्थान विरुद्धको खेलमा दोश्रो खेलमा मुम्वई इन्डियन्स जीते वा हारे पनि उ प्ले अफमा प्रवेश गर्ने छ । उसको १८ अंक रहेको छ । राजस्थान र डेकनले भने सान्त्वनाका लागी खेल खेल्न लागेका हुन् । यस अघि गयराती अवेर सकिएको खेलमा कोलकत्ताले पुने वारियर्सलाई ३४ रनले पराजीत गर्दै पहिलो सेमीफाईनलमा दिल्लीसंगको भेट पक्का गरेको छ । प्ले अफको दौडमा रहेको किग्स इलेभेन पञ्जाव भने हिजै दिल्लीसंग हार व्यहोरे पछि लिग चरणबाट वाहिरीएको छ ।

बेच्न राखिएको केराका घरीहरु
झापाको शनिश्चरे बजारमा बेच्न राखिएको केराका घरीहरु । यहा उत्पादित केरा नेपालको काठमाडौं, पोखरालगायतका शहरसम्म व्यापारीहरुले पुरयाउने गर्दछन । यहाबाट दैनिक ३ देखि ४ गाढीसम्म केरा निर्यात गर्ने गरेको व्यापारीहरु बताउछन । फोटो , रासस

श्रीलङ्काका राष्ट्रपतिद्वारा पूर्व सेनाप्रमुखलाई रिहा गर्ने आदेश
कोलम्बो, ७ जेठ । श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापक्षले निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी तथा पूर्व सेनाप्रमुख सरथ फोनसेकालाई रिहा गर्न आदेश दिनुभएको छ र यसो गर्दा उहाँले अमेरिकाको नेतृत्वमा अन्तर्रर्ााट्रय दबाब भोग्नुभएको बताइएको छ । एकसट्ठी वषर्ीय चार तारे जनरल कानुनी औपचारिकता पूरा गरी सोमबार कारगारबाट बाहिर जान सक्नुहुने एक अधिकारीले बताए ।   सन् २०१० मा भएको निर्वाचनमा फोनसेका पराजित भएको दुइ सातापछि उहाँलाई पक्राउ गरिएको थियो ।  राष्ट्रपतिका प्रवक्ता बान्दा जयासेकराले राष्ट्रपतिले यससम्बन्धी आदेशमा बिहीबार साँझ हस्ताक्षर गर्नुभएको र यससम्बन्धी कागजात सोमबार न्यायमन्त्रालयमा पठाइने बताउनुभयो । फोनसेकाका पत्नी आनिमा फोनसेकाले आफ्नो पतिको रिहाइको निर्ण्र्ाााई स्वागत गर्नुभयो तर उहाँले राष्ट्रपतिले आममाफी दिनुको कारण थाहा नभएको बताउनुभयो । उहाँले आफ्ना पतिलाई विनार्सत रिहा गरिने आफूले अपेक्षा गरेको उल्लेख गर्नुभयो । उहाँले यसपछि उहाँका पतिलाई राजनीतिमा र्फकन समस्या नपर्ने आफूले आशा गरेको पनि उल्लेख गर्नुभयो । अधिकारीहरूले भने फोनसेकाको कागाबास अवधि घटाइएको तर उहाँले कारागारबाट निस्केपछि पनि सात वर्षम्म निर्वाचनमा भाग लिने नागरिक अधिकार नपाउने उल्लेख गरे । फोनसेकाले सन् २००९ मा तमिल टाइगर व्रि्रोहीलाई नियन्त्रण गर्न सफलता प्राप्त गर्नुभएको थियो र युद्धका अन्तिम दिनमा ४० हजार नागरिकको मृत्युको विषयमा अनुसन्धान हुनर्ुपर्छ भन्ने अन्तर्रर्ााट्रय समुदायको मागलाई पनि उहाँले स्वीकार गर्नुभएको थियो । अमेरिकाले फोनसेकालाई राजनीतिक बन्दीको रूपमा हेरेको छ र उहाँको रिहाइका लागि पटकपटक अनुरोध गरेको छ ।  शुक्रबार श्रीलङ्काली विदेशमन्त्री गामिनी लक्ष्मण पेइरिसले अमेरिकी समकक्षी हिलारी क्लिन्टनसँग भेट गरेपछि राष्ट्रपतिले यो आदेशमा हस्ताक्षर गर्नुभएको बताइएको छ ।

इटालीको उत्तरी भागमा भूकम्प जाँदा तीनको मृत्यु ५० घाइते
रोम, ७ जेठ । इटालीको उत्तरी भागमा आइतबार बिहानै एक मुकम्प जाँदा त्रस्त जनता सुरक्षाका लागि सडकमा पुगेका थिए र यसै भूकम्पका कारण तीन व्यक्तिको मृत्यु भएको तथा कम्तीमा ५० घाइते भएको आपत्कालीन सेवाका अधिकारीहरूले बताए ।  उक्त भुकम्प ५.९ रेक्टरस्केलको भएको र ०२०० जीएमटीमा गएको बताइएको छ । यो भूकम्पको केन्द्र फिनाले एमिलिया भएको र यसले इटालीका उत्तरी क्षेत्र इमिलिया-रोमाङ्गादेखि भेनिससम्म प्रभावित बनाएको जानकारी दिइएको छ । यो भूकम्पपछि पनि अनेकौँ सानातीन धक्का अनुभव गरिएको बताइएको छ ।

आदिवासी जनजातिहरूको बन्द आजका लागि स्थगित
काठमांडौ, जेष्ठ ७ । पहिचानसहितको सङ्घीयताको माग गर्दै आदिवासी जनजाति संयुक्त सङ्र्घष समितिले आहृवान गरेको बन्द अघि ५ बजेदेखि स्थगित भएको छ । सङ्र्घष समितिले आम नागरिकको जनजीवन सहज बनाउन ५ बजेदेखि आजका लागि बन्द लिएको जनाएको छ । बन्द कार्यक्रम समीक्षा र सरकारसँग वार्ताका विषयमा साझा धारणा बनाउन केही बेरमा सङ्र्घष्ा समितिको बैठक बस्ने तयारी भइरहेको महासचिव परशुराम तामाङले जानकारी दिनुभयो । सरकारले वार्ताका लागि आहृवान गरे पनि तीन मुख्य दलका नेताहरूसँग मात्रै वार्ता गर्ने आफूहरूको अडान रहेको तामाङले बताउनुभयो । बन्दका कारण आज देशभरको जनजीवन प्रभावित रहृयो । राजाधानीमा पर््रदर्शनकारीहरूले ठाउँ ठाउँमा सन्चारका साधनहरूमाथि तोडफोड गर्नुका साथै पत्रकारहरूलाई समेत कुटपीट गरेका छन् । बन्दकर्ताले सन्चारकर्मीको मोटरसाइकलसमेत जलाएका छन् ।  यसैबीच सन्चारकर्मीमाथि भएको दर्ुर्व्यवहारको विभिन्न सङ्घ संस्थाले निन्दा गर्दै निर्वाध सूचना सङ्कलन गर्न कुनै अवरोध नगर्न आग्रह गरेका छन् । यसैबीच प्रेस काउन्सिल नेपालले विज्ञप्ति जारी गर्दै बन्द  हड्ताल जस्ता कार्यक्रमहरूले मुलुक मुठभेडतर्फअगाडि बढेकोमा आफ्नो ध्यानाकर्षएको जनाएको छ । सरकार र बन्दकर्ताहरूले संयम अपनाएर वार्ताका माध्यमबाट निष्कर्षा पुग्न पनि काउन्सिलले आग्रह गरेको छ । यसैगरी बन्दका क्रममा आज कान्तिपुर पब्लिकेसन, कान्तिपुर टेलिभिजन, कान्तिपुर एमएम, एभिन्यूज टेलिभिजन, नागरिक दैनिक, इमेज टेलिभिजन, एफएम रेडियोलगायतका सञ्चार गृह र संस्थाका सवारी साधनमाथि भएको तोडफोड गर्ने कार्यको सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबले पनि विज्ञप्तिमार्फ् भर्त्सना गरेको छ । यस्ता गतिविधिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच पुर्‍याउने भएकोले तत्काल बन्द गर्न पनि अकोराबले आग्रह गरेको छ । अध्यक्ष मीनबहादुर शाहीलेजारी गर्नुभएको विज्ञप्तिमा हड्तालका क्रममा न्यूनतम मानवअधिकारका सिद्धान्त र नागरिकको सूचना पाउने अधिकारप्रति सजग र संवेदनशील रहन सम्बन्धित पक्षलाई अह्वान गर्दै आक्रमण र तोडफोडमा संलग्नहरुलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन, पीडित पत्रकारलाई क्षतिपर्ूर्ति दिन, सूचना संकलन तथा त्यसको प्रवाहका लागि उपयुक्त वातावरण निर्माण गर्न र आम नागरिकको शान्ति सुरक्षाको वातावरण मिलाउन सरकारलगायत सबै पक्षसँग आग्रह गरिएको छ ।

सरकारका अधिकांश लक्ष्य पूरा हुने – अर्थमन्त्री पुन
काठमाडौँ, ७ जेठ । अर्थमन्त्री वर्षान पुनले चालु आर्थिक वर्षा अर्थतन्त्र सकारात्मक दिशामा रहेकाले सरकारका अधिकांश लक्ष्य पूरा हुने बताउनुभएको छ ।    सिंहदरबारस्थित अर्थमन्त्रालयमा आज पद बहाली गर्दै उहाँले चालु आर्थिक वर्षलक्ष्यित राजस्व सङ्कलन हुने र विकास खर्चलाई असारसम्म थप गति दिने बताउनुभयो । देशको आर्थिक अवस्था सही बाटोमा रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले भन्नुभयो- अर्थतन्त्रका सूचक सही अवस्थामा रहेकाले हाम्रा सबै आर्थिक क्रियाकलापलाई अगाडि बढ्छ । पछिल्ला महिनामा बन्द हड्तालका कारण आर्थिक गतिविधिमा अवरोध आए पनि सरकारले राखेको आर्थिक लक्ष्यमा कुनै असर नपार्ने दाबी गर्दै उहाँले संविधानको सर्न्दर्भमा देखिएका अवरोध छिट्टै समाधान हुने बताउनुभयो । अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगले बनाएको समयतालिका अनुसार बजेट निर्माण कार्य अगाडि बढेको जानकारी दिँदै अर्थमन्त्री पुनले नियमित समय -असारको अन्तिम साता) मा आर्थिक वर्ष२०६९/०७० को बजेट आउने विश्वास व्यक्त गर्नुभयो । अब बन्ने बजेटमा पेट्रोलियम पदार्थको मूल्य समायोजनका विषयमा नीतिगत सम्बोधन हुने जानकारी दिँदै उहाँले भन्नुभयो- ‘पेट्रोलियम पदार्थको मूल्यकै कारण राजनीतिक स्थिति नबिग्रियोस् भनेर अर्थमन्त्रालयले बाध्यात्मक अवस्थालाई स्वीकारेको हो, अब सधँै अनुदान र ऋण दिएर चल्दैन ।’

चिया कारखानाको अवलोकन
इलाम ७ जेठ । संयुक्त राज्य अमेरिकाबाट आएको चिया व्यापारीको एउटा टोलीले आइतबार पर्ूर्वी इलामका दर्ुइवटा अर्थोडक्स -अर्ग्यानिक) चिया कारखानाको अवलोकन गर्‍यो । टी एसोसिएसन अफ अमेरिकाको एक्जुकेटिभ भाइस प्रेसिडेन्ट पिटर गार्जीसम्मिलित १० जना व्यापारीको टोलीले फिक्कल- ३ सुन्दरपानीस्थित गोर्खा टी इस्टेट र पशुपतिनगर- ८ स्थित नेपाल ग्रीन एण्ड स्पेसियलिटी टी प्रालिको अनुगमन गरेको हो ।    नेपालको चिया अमेरिकी बजारमा बिक्री गर्ने सिलसिलामा स्थलगत अध्ययन गर्न टोली नेपाल आएको गोर्खा टी स्टेटका प्रबन्धक उदय चापागार्इंले जानकारी दिनुभयो । उहँाका अनुसार टोलीले इलामको चियाबारे जानकारी लिएको, स्वाद परीक्षण गरेको र रोपिएको बोटबिरुवाको समेत अवलोकन गरेको थियो । टोलीको स्वागतका लागि गोर्खाले चिया कृषकलाईसमेत सहभागि गराएर सांस्कृतिक कार्यक्रम आयोजना गरेको पनि चापागार्इंले बताउनुभयो । त्यसैगरी टोलीले ग्रीन एण्ड स्पेसियलिटी टी प्रालिको पनि अनुगमन गरेको छ । उक्त प्रालिमा पुगेको टोलीलाई प्रालिले उत्पादन गरेका ग्रीन टीका प्रकारहरूको स्वाद चखाइएको थियो । टोलीले उक्त प्रालिका संस्थापक दिलीप र्राईसँग चिया उत्पादनका विषयमा जानकारी लिएको थियो । चिया विशेषज्ञ चन्द्रभूषण सुब्बाले इलामको अर्ग्यानिक चियाको बजार विदेशमा राम्रो भएको बताए । सुब्बाले नेपालको चिया अमेरिकी बजारमा कसरी भित्र्याउने भन्ने विषयमा अध्ययन गर्न टोली नेपाल आएको बताए ।

मोर्चाका नेता र्सार्वजनिक
राजविराज, ७ जेठ । तीन सशस्त्र समूह मिलेर बनेको संयुक्त क्रान्तिकारी तर्राई मधेस मुक्ति मोर्चाका नेता तथा कार्यकर्ताहरू आज सप्तरीमा र्सार्वजनिक भएका छन् । गत वैशाख ६ गते सरकारसँग पहिलो चरणको वार्ता गरिसकेका मोर्चाका नेता तथा कार्यकर्ता पत्रकार सम्मेलन गरी र्सार्वजनिक भएका हुन् । मधेस राष्ट्र जनतान्त्रिक पार्टर्ीीक्रान्तिकारी), जनतान्त्रिक तर्राई मुक्ति मोर्चा अग्नि समूह र अखिल तर्राई मुक्ति मोर्चा अविनाश समूहले मोर्चा बनाएर सरकारसँग पहिलो चरणको वार्ता हेटौँडामा गरेका थिए । पत्रकार सम्मेलनमा मोर्चाका वार्ता टोली संयोजक विवश व्रि्रोही उपनामका रामवृक्ष मेहताले सरकार वार्ताप्रति गम्भीर नरहेको आरोप लगाउनुभयो ।  उहाँले अब शान्तिपूर्ण तरिकाले नै मधेसीविरुद्ध भइरहेको विभेदविरुद्ध आन्दोलन थाल्ने बताउनुभयो । पत्रकार सम्मेलनमा महतोसहित मधेस राष्ट्र जनतान्त्रिकका महासचिव चन्द्रशेखर मधेसी भनिने राजीव झा र अग्नि समूहका अध्यक्ष विनय साहसहित अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।

चौथो दिन पनि जनकपुर बन्द
जनकपुरधाम, जेष्ठ ७ । बृहत मधेशी मोर्चाले आहृवान गरेको अनिश्चितकालिन मधेश बन्दको चौथो दिन पनि जनकपुर बजार पूर्ण रुपमा बन्द रहेको छ । मोर्चाका कार्यकर्ताहरुले बेलाबेलामा जनकपुरको विभिन्न ठाउहरुमा टायर बालेर पर््रदर्शन गरेका थिए । मुलुकको एकमात्र रेल सेवा भने पूर्ण रुपमा ठप्प रहेको छ भने सानो तथा छोटो दुरीको सवारी साधनलाई आवत जावतमा सास्ती भोग्नु परेको छ । मोर्चाको अनिश्चितकालिन बन्दको कारण शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द रहेको छ ।